त्रिवेणी गाउँपालिकाले थोरै भएपनि इसीडी शिक्षकलगायत शिक्षकहरूलाई खुसी बनाएकाे छ । यसका लागि त्रिवेणी गाउँपालिकालाई धन्यवाद दिन चाहन्छु ।
कतिपय महानगरपालिका, नगरपालिका र
सामुदायिक विद्यालयमा वर्षौंदेखि कर्मचारी कार्यरत छन् । राहत तथा अस्थायी शिक्षक पनि हामी जस्तै समस्या खेपेरसँगै काम गर्थे ।
हाम्रा पेसागत संगठनहरूले विभिन्न
प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को स्थायित्व र जागिरको ग्यारेन्टीको सुनिश्चितता हुनुपर्यो भन्ने मागका साथ यही साउन ८ गते इसीडी शिक्षकको तर्फबाट
विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)लाई अहिलेसम्म तलबभत्ता, सेवासुविधा दिइएको छैन । यस्तो अन्याय गर्न पाइन्छ ? भन्ने देखावटी कुरा