एजेन्सी । इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ ।
प्यालेस्टिनी
एजेन्सी । राजधानी खार्तुममा हवाई हमलासहित प्रतिद्वन्द्वी सुडानी सेनाहरूबिचको भिडन्तमा कम्तीमा ३३ नागरिक मारिएको प्रजातन्त्र समर्थक वकिलहरूले शुक्रबार बताएका छन् ।
सेना प्रमुख
एजेन्सी । पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कारबाहीमा दुई सैनिकसहित चार जनाका मृत्यु भएको सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको