जडमा चराचरमाचातुर्दिक आर्यसत्यकोबद्ध-निबद्धसंज्ञानमाबुद्धत्व खोजियो ,
सोच र चिन्तनकर्म र व्यवहारदर्शन र पद्धतिआचरण र शैलीजहाँ जहाँदया-करुणाराग-अनुरागआचार-विचारप्रेम र सदाचारमौन अलंकार ,
छर्यो कि त हिमाली लालीले,
देखेनन् पथिकहरूलेचिनेनन्
श्रीमती आफ्नो कपाल ठूटो पारी काटिन् ।आफ्नो श्रीमानलाई पनि अरु सङ्गै साटिन् ।प्रजातान्त्र उनलाई आयोसबैभन्दा बढी ।म्याक्स लगार्इ हिँड्ने गर्छिन्स्कुटर पनि चढी।दुवै ओठमा कालो
काठमाडौं । साहित्यकार दिनेश लम्साल (पोखरेली कान्छो) लिखित ‘हाफ जिन्दगी’ सार्वजनिक भएको छ । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केही दिनअघि एक समारोहबीच
मेरो जीवन मेरै खुसी रमाएर बाँच्छुआफ्नै मनको ढुकढुकीलाई समाएरै नाच्छु
चिन्ता गर्नु छैन मलाई सधैं हाँसिरन्छुआफ्ना साथीभाइसँग हात गाँसिरन्छु
विषादलाई बिर्सिदिन्छु माया मात्र साँच्छु मेरो
भरियाहरू भारी हुन्छन् रराज्यले भरिया बोक्न शक्तैन ।बरू भरियाले राज्य उचाल्छ ।राज्यले त उपहास बोकाएर उपहारको उकालो चढाउँछ ।राज्य र भरिया,आपसमा अनभिज्ञ हुन्छन्