Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

साहित्य
  • बुधवार, श्रावण २७ २०७८

    आख्यानकार जया ओझाको उपन्यास ‘अनुराग’ सार्वजनिक 

    काठमाडौं । आख्यानकार जया ओझाको नयाँ उपन्यास ‘अनुराग’ सार्वजनिक भएको छ ।  यस उपन्यासमा “नारी शक्ति र सामर्थ्यलाई मात्र होइन मातृत्वलाई समेत फरकरूपमा

  • सोमवार, श्रावण २५ २०७८

    देवेन्द्र थुम्केलीको जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ सार्वजनिक

    काठमाडौं । कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीको जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा

  • शनिवार, श्रावण २३ २०७८

    मन

    धेरै चोटि अनुनय गरेँधेरै सम्झाएँअहँ ! सुन्दै सुनेनकति चोटि भनेँभो सपना नदेख सपना टुट्दा आखिर टुट्ने तँ नै होस्  !   इन्द्रेणीजस्ता रङ्गीचङ्गी सपनाहरूतेरो

  • शनिवार, श्रावण २३ २०७८

    बोधिसत्त्वको खोजीमा

    जडमा चराचरमाचातुर्दिक आर्यसत्यकोबद्ध-निबद्धसंज्ञानमाबुद्धत्व खोजियो , सोच र चिन्तनकर्म र व्यवहारदर्शन र पद्धतिआचरण र शैलीजहाँ जहाँदया-करुणाराग-अनुरागआचार-विचारप्रेम र सदाचारमौन अलंकार , छर्यो कि त हिमाली लालीले, देखेनन् पथिकहरूलेचिनेनन्

  • शनिवार, श्रावण २३ २०७८

    आधुनिक श्रीमती 

    श्रीमती आफ्नो कपाल ठूटो पारी काटिन् ।आफ्नो श्रीमानलाई पनि अरु सङ्गै साटिन् ।प्रजातान्त्र उनलाई आयोसबैभन्दा बढी ।म्याक्स लगार्इ हिँड्ने गर्छिन्स्कुटर पनि चढी।दुवै ओठमा कालो

  • बिहिवार, श्रावण २१ २०७८

    पोखरेली कान्छोको ‘हाफ जिन्दगी’ सार्वजनिक 

    काठमाडौं । साहित्यकार दिनेश लम्साल (पोखरेली कान्छो)  लिखित ‘हाफ जिन्दगी’ सार्वजनिक भएको छ । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केही दिनअघि एक समारोहबीच

  • आइतवार, श्रावण १७ २०७८

    मुटु घोच्ने काँडाहरू [गीत]

    मेरो जीवन मेरै खुसी रमाएर बाँच्छुआफ्नै मनको ढुकढुकीलाई समाएरै नाच्छु चिन्ता गर्नु छैन मलाई सधैं हाँसिरन्छुआफ्ना साथीभाइसँग हात गाँसिरन्छु विषादलाई बिर्सिदिन्छु माया मात्र साँच्छु मेरो

  • शनिवार, श्रावण १६ २०७८

    अखबारका पानाबाट भागेर आएको मान्छे

    अखबारका पानाबाट भागेर आएको छथाहै नदिई सुटुक्क मरेर गएको मान्छे,ऊ अखबार हरफहरूबाट जुरुक्क उठ्छ, रबेमानसँग बाँचिरहेको अर्को मान्छेको कानमाचिसो साउती गर्छ, घरको जस्केलामाथि

Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology