आशा असारमा ठुलो, गरेथ्ये देशबासीलेउत्साह साथ रोपाइँ ,गर्ने तयारीमा थिए !
आषाढ मासको पैलो,गते संक्रान्तिको दिनमेलम्ची भलबाढीले,पुरियो यसरी किन ?
किन हो सिन्धुमा यस्तो ?आपत्तिले
भन ! चप्पलतिमी र म मा के फरक छ ?
तिमीले पनितिम्रा मालिकहरूलाई बोक्छौम पनि त मेरा मालिककाआदेशहरूलाई बोक्छु !
तिम्रा मालिकहरूलेहमेशा तिमीलाई कुल्चिरहन्छन्देखेका