Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

साहित्य
  • शनिवार, जेठ २२ २०७८

    प्रेमको पुस्तक

    आऊ हामी कोलाहललाईछिचोलेर जाँऊकतै साट्न आनन्दसँग आनन्दउडेर सिमलको भुवाझैंपुगौं अर्काे कुनै नुतन देशकोप्रेम फुल्ने सशहर छेउमा तलाउ होसऔंला चोपेर तलाउमालेखौंला हामीप्रेमको कवितातलाउको आड

  • शनिवार, जेठ २२ २०७८

    अब होसियार

    छोप्ने गरी के यति धेर लाज ।यो देशको चाबि कहाँ छ आज ।।रीमोट कस्ले कुन ठाउँबाट ।गर्दैछ शासन् यति भ्रष्टसाथ  स्वतन्त्र नेपाल भनी

  • शनिवार, जेठ २२ २०७८

    गीत

    पिरतीको फूलहरु खिलखिलाई रहेसम्झनाका छालहरू आइरहे अँधेरी रातमा मनको परिधिभित्रमनमा तिम्रो माया सजाइरहे तिम्रो शब्द शब्द याद गर्दैसंगीतको धूनसँग मिलाई रहेँ घडीको टिकटिक आवाजसँगैमुटुको ढुकढुकी

  • शनिवार, जेठ २२ २०७८

    लियोनल मेस्सी

    रोसारियोको अबोध गल्लिमा हुर्किएको रंगीन सपना बोकेरवर्षौं भइसकेछ ऊ दौडिएको समयको पाइलामा पाइला मिलाएरदौडन पनि त सजिलो हुँदैन ।  कुनै दक्ष चित्रकारलेवर्षैं लगाएर बनाएकोफाइनेस्ट आर्टझैं वा कुनै कविले आफ्नै

  • आइतवार, जेठ १६ २०७८

    साहित्यकार सरस्वती प्रतीक्षा भन्छिन्- पोखराको विमानस्थल रवीन्द्र अधिकारीको नामबाट राखौं

    काठमाडौं । सरकारले ताप्लेजुङ सुकेटार विमानस्थलको नामाकरण स्वर्गीय नेता रवीन्द्र अधिकारीको नामबाट गरिनु उचित नहुने धारणा राखेकी छिन् । ताप्लेजुङ सुकेटार विमानस्थलभन्दा पोखराको

  • शनिवार, जेठ १५ २०७८

    म देशको लागि जे बन्न तयार छु

    म देशको लागि जे बन्न तयार छु  खार प्रेमिल जोडी सुस्ताउने चौतारोमास हिमनदीको पानी आउने मुहानर, त्यहाँठड्याउ एउटा भव्य सपिङ कम्लेक्ससजाउ महङ्गा रक्सीया

  • शनिवार, जेठ १५ २०७८

     ध्यान के हो ?  

    मन अति चञ्चल छ । एकछिन पनि नियन्त्रणमा छैन । हावाजस्तै बहन्छ । पानीभन्दा सुक्ष्म छ मन । कहिले मन भुतकालमा जान्छ

  • शनिवार, जेठ १५ २०७८

    पर्वत स्पर्शका चार मुक्तक       

              मुक्तक १ थाहा छैन जित या हार बोकेको छविश्वासले नै सारा संसार बोकेको छ त्यसैले त मेरो निम्ति प्यारी

Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology