एक्लै, भयंकर एक्लै बाँच्छ एउटा रूख
मैले पनि ऐना हेरेको बखत
मरूभूमिको बिचमा टुक्रुक्क बसेको झाडीजस्तै
देखिन्छ मेरो प्रतिबिम्व
जब इनारबाट कहिल्यै झिकिँदैन पानी
इनार स्वयम् बेखबर
अहँ पटक्कै सुहाउँदैन,जब गर्भमै छोरीको हत्या गर्नेहरूमहिला अधिकार खोज्छन्,चटक्कै बिर्सिएरआफ्ना कर्तव्यहरूलाईठूला कुरा गर्छन्न्वारानदेखिको बल निकालेर । जो स्वयम् एक परजीवी भएर जीउँछनिमुखाका नाममा
कस्तो दिन आयो आज युगौंदेखि साँचेजस्तोउनको एकै मुस्कान हेर्न जुगौंदेखि बाँचेजस्तो
अन्तरका सबैकुरा आँखा आफैं खोलिदिन्छधड्कनले दुई मुटुका एउटै कुरा बोलिदिन्छआभास हुन्छ आफ्नै