काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ ।
काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो ।
उद्घाटन
काठमाडौं । बी.पी.काेइराला स्मृति ट्रष्टले यस वर्षको बी.पी.कोइराला साहित्य सम्मान पुरस्कार–२०७९ वरिष्ठ साहित्यकार कृष्ण प्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरेकाे छ ।