Logo

२०८३, कार्तिक ९ गते आइतवार

२०८३, कार्तिक ९ गते आइतवार

पाथीभरा दर्शन गर्ने भक्तजनहरुको भीड बढ्दै

पाथीभरा दर्शन गर्ने भक्तजनहरुको भीड बढ्दै

  • 58
    SHARES
  • पाथीभरा दर्शन गर्ने भक्तजनहरुको भीड बढ्दै

    काठमाडौं । चाडपर्वको छेको पारेर ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शनका लागि पुग्ने भक्तजनहरुको संख्या बढेको छ । शनिबार पूजापाठ तथा दर्शनका लागि पुगेका भक्तजनहरूको संख्या चार हजार ३०७ जना रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij