Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो

बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो

  • 71
    SHARES
  • बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो

    काठमाडौं । हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित प्रसिद्ध बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ ।

    भगवान् विष्णुको पूजा-आराधना गर्ने विशेष दिनका रूपमा लिइने हरिबोधिनी एकादशीमा बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको घुइँचो लागेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij