Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

डा.संग्रौलाको माग- अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल सरकारले उद्दार गरोस्

डा.संग्रौलाको माग- अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल सरकारले उद्दार गरोस्

  • 975
    SHARES
  • डा.संग्रौलाको माग- अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल सरकारले उद्दार गरोस्

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार गर्न सरकारसँग माग गरेकी छिन् ।

    सांसद डा.संग्रौलाले सामाजि सञ्जालमा आफ्नो भनाइ राख्दै श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरु अफगानिस्तानमा रहेको उल्लेख गरी अहिले चर्किएको द्वन्दले उनीहरु जोखिममा परेको बताएकी हुन् ।

    उनले नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिएर संरक्षण र उद्दार गर्न र घर फिर्ती प्रबन्ध मिलाउन सरकारसँग माग गरेकी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij