काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले अफगानिस्तानबाट जतिसक्दो छिटो नेपालीलाई स्वदेश फर्काउनु पर्नेमा जोड दिएको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रेस विज्ञप्ति जारी गरी तालिबान विद्रोहीको आक्रमणमा पर्ने जोखिम रहेकाले सरकारले तुरुन्तै अफगानिस्तानमा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउनुपर्नेमा जोड दिएका हुन्।
यस्तो छ विज्ञप्ती

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij