Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दलसम्बन्धी अध्यादेश संविधानको भावनाविपरीत: कमल थापा

दलसम्बन्धी अध्यादेश संविधानको भावनाविपरीत: कमल थापा

  • 660
    SHARES
  • दलसम्बन्धी अध्यादेश संविधानको भावनाविपरीत: कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारले संविधानको भावनाविपरीत दल विभाजनसम्बन्धी ल्याएको दाबी गरेका छन् । थापाले ट्वीटमार्फत यस्तो दाबी गरेका हुन् । उनले उक्त अध्यादेश फिर्ता लिन सरकारसमक्ष आग्रहसमेत गरेका छन् ।   

    ‘संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारीगर्ने सरकारको निर्णय दलिय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित छ,’ उनले लेखेका छन्, ‘यो निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत छ । अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक छ। अध्यादेश फिर्ता गरियोस् ।’ 

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij