Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय

कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय

  • 835
    SHARES
  • कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं । सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसैगरी, सरकारले भदौ ७ मा परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij