Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मन्त्रिपरिषद्को निर्णय: बागमती प्रदेश प्रमुखमा शर्मा सिफारिस

मन्त्रिपरिषद्को निर्णय: बागमती प्रदेश प्रमुखमा शर्मा सिफारिस

  • 552
    SHARES
  • मन्त्रिपरिषद्को निर्णय: बागमती प्रदेश प्रमुखमा शर्मा सिफारिस

    काठमाडौं । प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव नेपालको कोटाबाट सरकारले बागमती प्रदेश प्रमुखमा यादवच्नद्र शर्मालाई नियुक्तिका लागि  सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

     

    राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण भएसँगै शर्माले बागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन् ।  शर्मा नेकपा एमालेको विदेश विभागका पूर्वसचिव हुन् । उनले लामो समय नेपालको सचिवालयमा रहेर काम गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij