Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नागरिक समाजको मान्यताप्रति राप्रपा अध्यक्ष थापाको यस्तो टिप्पणी

नागरिक समाजको मान्यताप्रति राप्रपा अध्यक्ष थापाको यस्तो टिप्पणी

  • 661
    SHARES
  • नागरिक समाजको मान्यताप्रति राप्रपा अध्यक्ष थापाको यस्तो टिप्पणी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नागरिक समाजको मान्यताप्रति टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले बिहीबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत् टिप्पणी गरेका हुन् । 

    उल्लेखित मान्यता राख्नेलाई महान् ठान्ने हाम्रो नागरिक समाजको बिडम्बना भन्दै अध्यक्ष थापाले टिप्पणी गरेका छन् । 

    नागरिक समाजले '‘हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन, हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन, एमाले र जसपा फुटाएको संविधान जोगाउन । हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्, लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन्” जस्ता मान्यता राख्नेलाई महान् ठानेको थापाको टिप्पणी छ ।   

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij