Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

अर्थमन्त्री भन्छन्- शेयरमा लाखौंले लगानी गर्दा सय जनाले मात्रै लाभ लिएका छन्  

अर्थमन्त्री भन्छन्- शेयरमा लाखौंले लगानी गर्दा सय जनाले मात्रै लाभ लिएका छन्  

  • 772
    SHARES
  • अर्थमन्त्री भन्छन्- शेयरमा लाखौंले लगानी गर्दा सय जनाले मात्रै लाभ लिएका छन्  

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा सीमित संख्याका लगानीकर्ताले मात्रै लाभ लिएको बताएका छन् । 

    शुक्रबार अर्थ समितिमा बोल्दै शर्माले शेयर बजारबाट सय जनाले मात्रै लाभ लिएको बताएका हुन् । 

    उनले शेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान बन्दा लगानीकर्ताको संख्या बढेर ३७ लाख पुगेको बताए । तर,त्यसबाट एक सय जना जतिले मात्रै लाभ लिइरहेको अर्थमन्त्रीले बताएका हुन् ।

    सोही कारण सामान्य मानिसको लगानी नडुबोस् भनेर अर्थमन्त्रालयले काम गरिरहेको अर्थमन्त्री शर्माले बताए । 
      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij