Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कञ्चनपुरमा सर्पको डसाइबाट एकको मृत्यु

कञ्चनपुरमा सर्पको डसाइबाट एकको मृत्यु

  • 578
    SHARES
  • कञ्चनपुरमा सर्पको डसाइबाट एकको  मृत्यु

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरीका ४५ वर्षीय विपदराम चौधरीको सर्पले डसेर मृत्यु भएको छ ।  चौधरीको उपचारका क्रममा कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको मृतकका भाइ कुलबहादुरले बताए । 

    एक साताअघि घर नजिकैको खोलामा माछा मारेर फर्कनेक्रममा चौधरीलाई बिषालु सर्पले डसेको थियो । सर्पले डसेपछि चौधरीलाई तत्कालै परिवारजनले उपचारका लागि अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij