-स्याउमा भएको फाइबरले नराम्रो कोलेस्ट्रेलको शोषणलाई कम गर्छ ।
- स्याउमा फाइबर र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ ।
- स्याउमा भएको फाइबरले तौल घटाउन मद्दत गर्छ । मुटुमा रगत जम्नबाट जोगाउँछ ।
- स्याउमा प्रयाप्त एक्टिअक्सिडेन्ट, भिटामिन र खनिव तत्वहरू पाइन्छ । जसले रक्तचाप र हृदय रोग बाट बचाउँछ ।
- यसमा पोटासियम प्रशस्त पाइन्छ ।
- स्याउ खानाले मधुमेह, स्नायु रोग र क्यान्सरको रोगको खतरा कम हुन्छ ।
- स्याउमा भएको एन्टिअक्सिडेन्टले रोगकोे प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।
स्रोत व्यक्ति डा.आम मूर्ति अनिल
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij