Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राधाकृष्ण मन्दिरको उद्घाटन गर्दै महेश बस्नेतले भने- धेरै संघर्ष गरेर आफ्नो क्षेत्रमा ५-६ वटा मन्दिर बनाएँ

राधाकृष्ण मन्दिरको उद्घाटन गर्दै महेश बस्नेतले भने- धेरै संघर्ष गरेर आफ्नो क्षेत्रमा ५-६ वटा मन्दिर बनाएँ

  • 801
    SHARES
  • राधाकृष्ण मन्दिरको उद्घाटन  गर्दै महेश बस्नेतले भने- धेरै संघर्ष गरेर आफ्नो क्षेत्रमा ५-६ वटा मन्दिर बनाएँ

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले २०० वर्ष पुरानो राधाकृष्ण मन्दिरको उद्घाटन गरेका छन् ।

    बस्नेतले सूर्यविनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको ५७ लाखको लागतमा पुनःनिर्माण सम्पन्न भएको राधाकृष्ण मन्दिरको शनिबार उद्घाटन गरेका हुन् । 

    उद्घाटन गर्ने क्रममा २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको सबै विद्यालयहरूको पुनःनिर्माणको काम सकिएको र अब कुनै पनि विद्यालय निर्माण गर्नु नपर्ने भएकाले आफूलाई गौरव महसुस लागेको उनले बताए ।

    उनले धेरै संघर्ष गरेर आफ्नो क्षेत्रमा ५-६ वटा मन्दिर बनाएको पनि बताए ।              

    man.jpg                   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij