वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो ।
यसअघि माधव नेपाल पक्षमा रहेका नेताहरू पनि बैठकमा उपस्थित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij