Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

  • 1.3K
    SHARES
  • प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त
    काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त भएका छन् ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शुक्रवार शर्मालाई प्रधानसेनापति पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

    कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्माको कार्यकाल २४ भदौबाट सुरु हुनेछ ।

    Army chief.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij