Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाँकेको जानकी गाउँपालिकाका अध्यक्षको निधन 

बाँकेको जानकी गाउँपालिकाका अध्यक्षको निधन 

  • भाद्र १२, २०७८ शनिवार १०:२१ बजे
  • 635
    SHARES
  • बाँकेको जानकी गाउँपालिकाका अध्यक्षको निधन 

    बाँके– बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। नेपालगन्ज मेडिकल कलेजमा शुक्रबार राति उपचारका क्रममा यादवको निधन भएको हो।

    रक्तचाप कम भएपछि उनलाई शुक्रबार बेलुका ६ बजे अस्पताल भर्ना गरिएको थियो। राति एक बजे उनको निधन भएको हो। 

    यादव नेकपा (एमाले) लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका थिए। अध्यक्ष यादव निष्ठावान, इमान्दार र नैतिकवान नेताका रुपमा परिचित थिए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij