Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

  • 397
    SHARES
  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको विनिमय दर स्थिर कायम भएको बताएको छ । आजको विदेशी विनिमय दर तोक्दै डलरको खरिद/बिक्री दर स्थिर रहेको बताएको हो । हिजो डलरको भाउ एकै दिन ८० पैसाले घटेको थियो ।

    images

    यसैगरी, आज एक युरोको बिक्री मूल्य १३९.४१ र खरिद १३८.७० रुपैयाँ तथा एक पाउण्डको बिक्री मूल्य १६२.७४ र खरिद मूल्य १६१.९२ रुपैयाँ छ । यसका साथै, आज अष्ट्रेलियन डलरको बिक्री ८६.७२ र खरिद दर ८५.९८ रुपैयाँ तथा सिंगापुर डलरको बिक्री ८७.८१ र खरिद ८७.३६ रुपैयाँ छ ।

    यता १० जापानी येनको बिक्री १०.७६ र खरिद दर १०.७१ रुपैयाँ, साउदी अरबको रियालको बिक्री ३१.५२ र खरिद मूल्य ३१.३६ रुपैयाँ र कतारी रियालको बिक्री ३२.२७ रुपैयाँमा हुँदा खरिद दर ३२.१० रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

    यस्तै, संयुक्त अरब इमिरेट्स ९यूएई०को बिक्री ३२.१८ र खरिद ३२.०२ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.२१ रुपैयाँमा हुँदा खरिद २८.०७ रुपैयाँ कायम रहेको बैंकले जनाएको छ । यसैगरी, १०० कोरियन वनको बिक्री १०.१७ र खरिद १०.१२, हङकङको एक डलरको बिक्री १५.१८ र खरिद १५.१० तथा चिनियाँ युआनको बिक्री १८.२६ र खरिद १८.१७ रुपैयाँ छ ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology