Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अन्तरिक्षमा वैज्ञानिकले गरे पहिलो आइसक्रिम पार्टी 

अन्तरिक्षमा वैज्ञानिकले गरे पहिलो आइसक्रिम पार्टी 

  • 530
    SHARES
  • अन्तरिक्षमा वैज्ञानिकले गरे पहिलो आइसक्रिम पार्टी 

    काठमाडौं । नासाका अन्तरिक्ष यात्री मेगन म्याकअर्थरले अन्तरिक्षमा आइसक्रिम पार्टी गरेर ५० औं जन्मदिन मनाएका छन् । पार्टीका लागि आइसक्रिम स्पेसएक्सको ड्रयागन कार्गो रकेटले पुर्याएको थियो । यो स्पेसएक्सको अहिलेसम्मको सबैभन्दा ठूलो कार्गो डेलिभरी हो ।

    एलन मस्कको कम्पनीले एक दशकभन्दा बढी समयदेखि अहिलेसम्म २३ पटक अन्तरिक्षमा अत्यावश्यक सामान एवं उपकरण पठाएको छ । म्याकअर्थरसहित सात अन्तरिक्ष यात्री अहिले पृथ्वीबाट २६० माइलको दुरीमा आइएसएसमा छन् । उनीहरु गत अप्रिलमा त्यहाँ पुगेका थिए । 

    अन्तरिक्षमा जन्मदिन मनाएका आर्थरले आफू भाग्यशाली महसुस गरिरहेको बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij