Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बिहीबार घट्यो सुनको मूल्य

बिहीबार घट्यो सुनको मूल्य

  • 412
    SHARES
  • बिहीबार घट्यो सुनको मूल्य

    काठमाडौं । सोमबारदेखि सुनको मूल्यमा आएको गिरावट बिहीबार (आज) पनि कायमै छ । आज सुनको मूल्य प्रतितोलामा दुई सयले घट्दै ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images

    बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ तोला थियो । आज तेजावी सुनको मूल्य ९० हजार ३ सय रुपैयाँ रहेको छ । यस्तै चाँदी प्रतितोला एक हजार २ सय ५ रूपैयाँ रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology