Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सानिमा लाइफको शेयरमूल्यमा सकरात्मक सर्किट, खरिदकर्ताकाे चाप उच्च !

सानिमा लाइफको शेयरमूल्यमा सकरात्मक सर्किट, खरिदकर्ताकाे चाप उच्च !

  • 399
    SHARES
  • सानिमा लाइफको शेयरमूल्यमा सकरात्मक सर्किट, खरिदकर्ताकाे चाप उच्च !

    काठमाडौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।  कारोबारको पहिलो दिनमै कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३० दशमलव ९० ले बढेर रू. ३३९ दशमलव ९० पुगेको हो ।  बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ करोड कित्ता शेयर सूचीकृत भएसँगै बिहीवारदेखि कारोबार शुरू भएको हो । 

    images

    कारोबारको एक घण्टाको अवधिसम्म कम्पनीको शेयर खरिद चाप देखिएको छ । यो अवधिसम्म १० लाख ८२ हजार ४ सय ७१ कित्ता शेयर खरिद माग छ भने विक्री कर्ता शुन्य रहेका छन्। कम्पनीको संस्थापक तर्फको १ करोड ४० लाख कित्ता र सर्वसाधारणतर्फको ६० लाख कित्ता गरी कुल २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत छ । 

     

    sanima life.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology