Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पेस्तोलसहित रुपन्देहीबाट तीनजना पक्राउ

पेस्तोलसहित रुपन्देहीबाट तीनजना पक्राउ

  • चैत्र १, २०७७ आइतवार १२:४२ बजे
  • 626
    SHARES
  • पेस्तोलसहित रुपन्देहीबाट तीनजना पक्राउ

    बुटवल । रुपन्देही प्रहरीले पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मर्चवारी-७ कन्चनापुरबाट प्रहरीले चेकजाँचका क्रममा १ थान गोली नभएको कटुवा पेस्तोल बरामद गरेको हो ।

     जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकललाई शंका लागि खान तलासी गर्ने क्रममा कटुवा पेस्तोल थान १ फेला परेको बताए । 

    पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने  सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # पेस्तोल
  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij