Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत

सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत

  • 466
    SHARES
  • सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत

    काठमाडौं । आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन) को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा बराल निर्वाचित भएका हुन ।

    images

    अध्यक्षमा आशिष ज्ञवाली र शिरोमणि ढुंगाना पनि प्रतिस्पर्धी रहेका थिए । यस्तै, उपाध्यक्षमा सुजन वली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् ।

    सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया र इशारा कोइराला निर्वाचित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # सेजन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology