Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

क्यासिनो आइतबारदेखि खुल्ने

क्यासिनो आइतबारदेखि खुल्ने

  • 524
    SHARES
  • क्यासिनो आइतबारदेखि खुल्ने

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण एक वर्ष पाँच महिनादेखि बन्द रहेका क्यासिनो आइतबारदेखि सञ्चालन हुने भएका छन् ।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको यही भदौ १६ गतेको निर्णयअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आइतबारदेखि व्यवसाय सञ्चालन गर्न लागेको नेपाल क्यासिनो एशोसिएसनले जनाएको छ । कोरोना महामारी बढ्दै गएपछि सरकारले २०७६ चैत ६ गतेबाट क्यासिनो व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो ।

    casino.gif

  • सम्बन्धित विषय:

  • # क्यासिनो

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology