Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

काठमाडौंका विद्यालय असोज १ गतेदेखि खुल्ने

काठमाडौंका विद्यालय असोज १ गतेदेखि खुल्ने

  • 652
    SHARES
  • काठमाडौंका विद्यालय असोज १ गतेदेखि खुल्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालयहरू खुला हुने भएका छन् ।

    images

    सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रजिअ अधिकारीले भने, ‘स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको छ ।’ 

    कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा विद्यालयहरू खुला भएका छन् ।

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology