Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमाले संसदीय दलको निष्कर्ष- एमसीसी राष्ट्रहितमा छैन

एमाले संसदीय दलको निष्कर्ष- एमसीसी राष्ट्रहितमा छैन

  • 426
    SHARES
  • एमाले संसदीय दलको निष्कर्ष- एमसीसी राष्ट्रहितमा छैन

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहितमा नरहेको निष्कर्ष निकालेको छ ।

    बुधबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको एमाले दलको बैठकले सभामुखको भूमिका एमालेविरोधी र माओवादी कार्यकर्ताको जस्तो देखिएको भन्दै विरोध गरेको छ ।

    एमाले प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार दलको बैठकले निर्वाचन आयोग एमाले टुक्य्राउन उद्यत् रहेको, दार्चुला घटनामा सरकारले आवश्यक कुटनीतिक पहलकदामी नलिएको निष्कर्ष निकालेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij