Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक 

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक 

  • भाद्र २५, २०७८ शुक्रवार ०९:०३ बजे
  • 393
    SHARES
  • देउवाले बोलाए मन्त्रिपरिषद् बैठक 

    काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले शुक्रबार विहान ११ः४५ बजेका लागि सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

    images

    सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बस्नेछ। बैठकमा सरकार नियमित काम, कारबाहीका एजेन्डा माथि छलफल हुनेछ। 

    विहान ९ बजेबाट गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बस्दै छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology