Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकरात्मक सर्किट

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकरात्मक सर्किट

  • 831
    SHARES
  • सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकरात्मक सर्किट

    काठमाडौं । साताको दोस्रो दिन सोमवार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।  अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएर शेयरमूल्य प्रतिकित्ता रू. ६६१ दशमलव ९० पुगेको हो ।

    images


    नेप्सेमा कम्पनीको आईपीओ सूचीकृत भएको सोमवार आठौं कारोबार दिन हो । यो समाचा तयार पार्दासम्म कम्पनीको  २ लाख ३० हजार ६१७ कित्ता शेयर खरीद माग रहेको छ भने बिक्री  शून्य रहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology