Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गैंडाकोटमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु, २४ जना घाइते

गैंडाकोटमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु, २४ जना घाइते

  • भाद्र २९, २०७८ मंगलवार ०८:३६ बजे
  • 457
    SHARES
  • गैंडाकोटमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु, २४ जना घाइते

    नवलपुर– नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

    images

    पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक 
    गैंडाकोट नगरपालिका–१० स्थित २३ स्मृति पुलनजिकै बिहान ४ बजे  एकआपसमा ठोक्किएका थिए। 

    ट्रकसँग ठोक्किएपछि बस सडकबाट १० फिट तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।  मृतकहरुको परिचय खुल्न सकेको छैन।
    घाइतको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology