Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भारतमा कोरोना संक्रमण निरन्तर ओरोलो लाग्दै 

भारतमा कोरोना संक्रमण निरन्तर ओरोलो लाग्दै 

  • 461
    SHARES
  • भारतमा कोरोना संक्रमण निरन्तर ओरोलो लाग्दै 

    नयाँ दिल्ली । भारतमा सोमबार २४ घण्टाको अवधिमा २५ हजार ४ सय ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा ३३९ जनाको मृत्यु भएको छ । केही समय यतादेखि दैनिक संक्रमित लगातार घट्दै गएका छन् । आइतबार भारतमा २७ हजार र शनिबार २८ हजारमा संक्रमण पुष्टि भएको थियो । 

    images

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार नै ३७ हजार १ सय २७ जना संक्रमण मुक्त भएका छन् । मार्च महिनादेखि सुरु भएको दोस्रो लहर विस्तारै कमजोर हुँदै गइरहेको र तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेको वेला भारतले कोरोना भाइरसविरुद्ध खोप लगाउने काम तीव्र बनाएको छ ।

    भारतभर सोमबार ७८ लाखभन्दा बढीले कोभिड खोप लगाएका छन् । अहिलेसम्म ७५ कराेडभन्दा बढीले काेराेनाविरूद्धकाे खाेप लगाएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मांडवियाले ४२ प्रतिशत जनसंख्याले पहिलो डोज र १३ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाइसकिएको जानकारी दिएका छन् । 

    भारतमा ७५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप भारतमा ७५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप भारतमा घट्यो कोरोना संक्रमण  भारतमा घट्यो कोरोना संक्रमण  भारतमा २८ हजार ५९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भारतमा २८ हजार ५९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भारतमा कम भएन कोरोना संक्रमणको दर  भारतमा कम भएन कोरोना संक्रमणको दर 

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology