Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

दुई महिनापछि गण्डकी प्रदेश सभाको बैठक बस्दै

दुई महिनापछि गण्डकी प्रदेश सभाको बैठक बस्दै

  • 513
    SHARES
  • दुई महिनापछि गण्डकी प्रदेश सभाको बैठक बस्दै

    काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठक मंगलबार बस्ने भएको छ ।  ३० असारमा बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक मंगलबार बस्ने भएको हो ।

    पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका योजना र कार्यक्रम काटिएको भन्दै एमालेको अवरोधका कारण गठबन्धन सरकारले बैठक बोलाउन सकेको थिएन ।

    अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो । गण्डकीमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij