Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

आज कति छ सुनको मूल्य ? कतिमा हुँदैछ कारोबार ?

आज कति छ सुनको मूल्य ? कतिमा हुँदैछ कारोबार ?

  • 57
    SHARES
  • आज कति छ सुनको मूल्य ? कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन र चाँदीकै भाउमा यथास्थितिमा देखिएको हो । नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रूपैयाँ कायम भएको जनाएको छ ।

    यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रूपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार छापावाल र तेजाबी सुनको सोही मूल्य थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रूपैयाँ छ । सोमबार चाँदीको कारोबार पनि यही मूल्यमा भएको थियो ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology