Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

काठमाडौं उपत्यकामा ४०४ संक्रमित थपिए 

काठमाडौं उपत्यकामा ४०४ संक्रमित थपिए 

  • 51
    SHARES
  • काठमाडौं उपत्यकामा ४०४ संक्रमित थपिए 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । 

    देशभर मंगलबार १५ सय ६२ जनामा संक्रमण पुष्टि भयो भने १५ सय ८९ जना संक्रमणमुक्त भए । संक्रमणबाट १९ जनाको निधन भएको छ । 

    कोरोनाविरुद्धको खोपको हालसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो डोज लगाएका छन् । त्यसैगरि ५२ लाख ४३ हजार २३६ जनाले भाइरसविरुद्ध खोपको पूर्ण डोज लगाएका छन् । नेपालमा कोरोना निको हुने दर ९५ दशमलव २ प्रतिशत रहेको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology