Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

कमल थापाको टिप्पणी- प्रमुख प्रतिपक्षीको माग सम्बोधन नगरी संसद् चलाउनु संसदीय परम्पराविपरीत

कमल थापाको टिप्पणी- प्रमुख प्रतिपक्षीको माग सम्बोधन नगरी संसद् चलाउनु संसदीय परम्पराविपरीत

  • 214
    SHARES
  • कमल थापाको टिप्पणी- प्रमुख प्रतिपक्षीको माग सम्बोधन नगरी संसद् चलाउनु संसदीय परम्पराविपरीत

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षीको माग सम्बोधन नगरी संसद् चलाउनु संसदीय परम्पराविपरीत भएको स्पष्ट पारेका छन् । थापाले मंगलबार ट्वीट गर्दै यस्तो बताएका हुन् ।

    ‘प्रमुख प्रतिपक्ष दलको मागलाई सम्बाेधन, व्यवस्थापन नगरी जबरजस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त र संसदीय परम्पराविपरीत छ,’ थापाले लेखेका छन् ।

    उनले नेपाली कांग्रेस र कम्युनिस्ट दलको कमजोरीका कारण मुलुकको संविधान र व्यवस्थामा प्रश्न चिह्न खडा भएको पनि दाबी गरेका छन् । ‘कंग्रेस र कम्युनिस्टको अकर्मण्यताको कारण वर्तमान संविधान र व्यवस्थाको औचित्यमा प्रश्न चिह्न खडा भएको छ । विकृतिको श्रृंखला अन्त्य गर्न जनादेशबाट नयाँ विकल्प खोज्नुपर्छ,’ थापाले लेखेका छन् ।   

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology