Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एट्लेटिको गोल रहित बराबरीमा रोकियो

एट्लेटिको गोल रहित बराबरीमा रोकियो

  • भाद्र ३१, २०७८ बिहिवार ०८:३७ बजे
  • 775
    SHARES
  • एट्लेटिको गोल रहित बराबरीमा रोकियो

    एजेन्सी– समूह ‘बी’ मा रहेको स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको छ।

    images

    एट्लेटिको पोर्चुगिज क्लब एफसी पोर्टोसँग गोलरहित बराबरीमा रोकिएको हो । एट्लेटिकोले बराबरी खेलेपछि समूह ‘बी’ मा लिभरपुलले ३ अंक जोडेको छ । एट्लेटिको म्याड्रिड र पोर्टोको समान १ अंक रहँदा मिलान अंकविहीन हुदै पुछारमा छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology