Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मिस नेपाल अमेरिका-२०२१ का टपटेन प्रतिस्पर्धी घोषणा

मिस नेपाल अमेरिका-२०२१ का टपटेन प्रतिस्पर्धी घोषणा

  • 463
    SHARES
  • मिस नेपाल अमेरिका-२०२१ का टपटेन प्रतिस्पर्धी घोषणा

    काठमाडौं । यसवर्षको मिस नेपाल अमेरिकाका अन्तिम १० प्रतिस्पर्धी घोषणा भएको छ । २३-२५ सेप्टेम्बरसम्म पेजेन्टको फिनाली आयोजना हुँदैछ । अन्तिम दश प्रतिस्पर्धीमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रतिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यामिता श्रेष्ठ, सोनिशा थापा र एलिसा लिम्बु छन् ।

    images

    विभिन्न अमेरिकी राज्यबाट प्रतिस्पर्धी छनौट भएको जारी विज्ञप्तिमा उल्लेख छ । यसपटक टाइटल विजेतासहित विभिन्न सबटाइटल विजेतालाई ५ हजार अमेरिकी डलरको छात्रवृत्ति प्रदान गरिने भएको छ ।

    यसपटक मिस नेपाल अमेरिका फाउन्डेसन स्थापना गरिने र यसमार्फत विभिन्न सामाजिक कार्य तथा ब्यूटी विथ लिमिट प्रोजेक्टलाई सहायता प्रदान गरिने भएको छ । मिस नेपाल अमेरिका १० औं वर्षमा लागेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology