Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

राप्रपाद्वारा जिल्ला तहको अधिवेशन गर्ने समयसीमा थप 

राप्रपाद्वारा जिल्ला तहको अधिवेशन गर्ने समयसीमा थप 

  • 462
    SHARES
  • राप्रपाद्वारा जिल्ला तहको अधिवेशन गर्ने समयसीमा थप 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला तहको अधिवेशन गर्ने समयसीमा थप गरेको छ ।

    images

    २७ कात्तिकदेखि महाधिवेशन गर्न लागेको राप्रपाले अधिवेशन गर्ने समयसीमा २० असोजसम्म थप गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    पार्टीका अध्यक्षत्रय डा.प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद २५ असोजसम्म थपेको छ । 

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology