Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • 418
    SHARES
  • नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुने उनले बताए । आउँदो १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा एमालेको विधान महाधिवेशन हुँदैछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij