Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

संसद् बैठक ७ असोजसम्म स्थगित

संसद् बैठक ७ असोजसम्म स्थगित

  • 466
    SHARES
  • संसद् बैठक ७ असोजसम्म स्थगित

    काठमाडौं ।  प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । 

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij