Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ओलीको हातबाट पार्टी क्षत-विच्छेद नहोस्: योगश भट्टराई

ओलीको हातबाट पार्टी क्षत-विच्छेद नहोस्: योगश भट्टराई

  • चैत्र ३, २०७७ मंगलवार १४:४२ बजे
  • 713
    SHARES
  • ओलीको हातबाट पार्टी क्षत-विच्छेद नहोस्: योगश भट्टराई

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई क्षत-विच्छेद बनाउन खोजेको आरोप लगाएका छन् ।

    images


    चैत ४ र ५ गते नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले आयोजना गर्ने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारीका लागि मंगलबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले यस्तो बताएका हुन् ।


    ‘ओलीले यस्तै कदम चाल्दै जानुभयो भने पार्टी क्षत-विच्छेद हुने निश्चित छ । हामी चाहन्छौं उहाँले सबैलाई एकतावद्ध बनाएर पार्टी आउँदो पुस्तालाई हस्तान्तरण गर्ने क्षमता राख्नुहुनेछ,’ उनले भने । 






  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology