Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

  • 480
    SHARES
  • एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

    काठमाडौं । नेकपा एमालेले  शुक्रबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक डाकेको छ। पार्टी सचिव शेरबहादुर तामाङका अनुसार शुक्रबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावमाथि छलफल हुने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij