Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

वन्यजन्तु ओसारपसार मुद्दामा कैद सजाय सुनाइएका दुईजना पक्राउ

वन्यजन्तु ओसारपसार मुद्दामा कैद सजाय सुनाइएका दुईजना पक्राउ

  • आश्विन ८, २०७८ शुक्रवार १०:१५ बजे
  • 374
    SHARES
  • वन्यजन्तु ओसारपसार मुद्दामा कैद सजाय सुनाइएका दुईजना पक्राउ

    काठमाडौं ।  वन्यजन्तु ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके राप्ती सोनारी गाउँपालिका–९ का ४४ वर्षीय मनिराम थारू र ४३ वर्षीय धनिराम थारू छन् ।

    उनीहरूलाई बाँके जिल्ला अदालतको ३ असार २०७३ को फैसलाले ११ महिना १० दिन कैद सजाय तोकिएको थियो । फरार रहेका उनीहरूलाई बिहीबार पक्राउ गरी जिल्ला अदालत बुझाइएकोमा कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij