Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उद्योगपति वसन्त चौधरीलाई हृदयघात

उद्योगपति वसन्त चौधरीलाई हृदयघात

  • 615
    SHARES
  • उद्योगपति वसन्त चौधरीलाई हृदयघात

    काठमाडौं । उद्योगपति वसन्त चौधरीलाई हृदयघात भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष तथा कविसमेत रहेका चौधरीलाई शुक्रबार हृदयघात भएको हो ।

    पारिवारिक घुमफिरका लागि दुबईमा रहेका चौधरीलाई अकस्मात् हृदयघात भएको बुझिएको छ । चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । उनलाई अस्पताल भर्ना गरिएको छ ।

    पारिवारिक स्रोतका अनुसार चिकित्सकहरूले चौधरीको ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij