Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज !

दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज !

  • 954
    SHARES
  • दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज  !

    काठमाडौं ।  बुद्ध एयरको जहाज दुर्घटनाबाट बचेको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज आकाशमा दुई घण्टासम्म फन्को पारेर अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ ।

    प्राविधिक समस्याको आएपछि पुनः काठमाडौंमै फर्केर आकस्मिक अवतरण गरेको जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । विराटनगरमा अवतरण गर्ने क्रममा दायाँतर्फको पंखा नखुलेपछि जहाज काठमाडौंमै फर्केको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij